अशुद्ध तेल बेच्ने शिवशक्ति उद्योगलाई उन्मुक्ती !

बजारमा अशुद्ध खानेतेल छ्यापछ्याप्ती भित्र्याउने शिवशक्ति ब्रान्डको फेमिली तेल उद्योगलाई सरकारले कारबाही नगरी उन्मुक्ती दिएको छ । तेलको पेरोक्साइड भ्यालु ११ दशमलव ५३ मिलिइ क्विभेलेन्टर किलोग्राम फेला परे पनि शिवशक्ति ब्रान्डको फेमिली तेल उद्योगलाई सरकारले अझै सम्म कारबाही नगरि उन्मुक्ती दिएको हो । आपूर्ती विभागको टोलीले दसैंअघि अनुगमन गरी सिलबन्दी गर्न खोज्दा सो उद्योगका सञ्चालक र…