बाम गठबन्धनले सिट बाँडफाँडपछि मात्र उम्मेदवार छान्ने

संयुक्त चुनावी घोषणापत्रलाई चाँडै टुंगो लगाउने, बाँकी जिल्लाको उम्मेदवारको बाँडफाँड मिलाउने लगायतका एजेण्डामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनका शीर्ष नेताहरुको संयुक्त बैठक भैंसेपाटीस्थित एमाले नेता बामदेव गौतमको घरमा बसिरहेको ब्झिएको छ । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेता सहभागी छन् । शनिबार दिउँसो समयमै शुरु…