राजविराजबाट काठमाडौ आउँदै गरेको रात्री बस त्रिशुलीमा वेपत्ता

सप्तरीको राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक रात्री बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । बस धादिङको गजुरी– बांगेमोडमा बस दुर्घटना भएको हो । सडकबाट सिधै खसेको बस त्रिशुली नदीमा डुबेको बताइएको छ । बसको नम्बर र कति यात्रु थिए भन्ने नखुलेको गजुरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना…