मतपत्र छपाइको कार्य तत्कालका लागि रोकियो

तत्कालका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य रोकेको छ । शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गर्ने आयोगको कार्यतालिका थियो । सर्बोच्च अदातले प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै रहने कि छुट्टाछुट्टै भन्ने विषयमा कारण देखाउ आदेश जारी गरेपछि अन्योल बढेसँगै आयोगले तत्कालका लागि मतपत्र छपाइको कार्य रोकेको हो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका मतपत्र छुट्टाछुट्टै…