माओबादीले ज्यान लिन खोजेकै ब्यक्तिको घरमा निर्णायक ‘एकता’ वार्ता

कुनै समय माओबादीले ज्यान लिने निर्णय गरेका ब्यक्तिकै घरमा बसेर माओबादी–एमाले ‘एकता’ को निर्णयक वार्तालाप भएको जानकारीमा आएको छ । ललितपुर मानभवन स्थित ठेकेदार शारदा अधिकारीको ‘दरबारमा’ बसेर प्रचण्ड र के पी ओलीले निर्णयक वार्ता गरेका हुन । को हुन् शारदा अधिकारी ? नुवाकोट तुप्चेका अधिकारीले द्वन्द्वकालमा माओबादीका नाममा चन्दा उठाएर खाएको आरोपमा माओबादीले निजलाई…