सालोकी श्रीमतीलाई टिकट दिएको भन्दै काङ्ग्रेस कार्यकर्ता आक्रोशित

– हेमशंकर सिंह राजविराज । नेपाली काङ्ग्रेस सप्तरीका जिल्ला सभापति दिनेशकुमार यादवका सालोकी श्रीमती सुशीला यादवलाई काङ्ग्रेसका नेताकार्यकर्ताहरुले धुरु–धुरु रुवाएका छन् । पार्टीको राजनीतिमा सक्रिय नरहेकी यादवलाई राजविराज नगरपालिकाको उपमेयरको उम्मेदवार बनाइएपछि आक्रोशित काङ्ग्रेसका नेता कार्यकर्ताहरूको बैठकमा मेयरका उम्मेदवार ध्रुव देवसँगै बैठकमा पुगेकी यादवलाई धुरुधुरु रुवाएका हुन् । बैठकमा उपस्थित नेता कार्यकर्ताहरूले यादवको पार्टीमा कुनै…