राखेपले उडायो खेलकुद ऐन–नियमको धज्जी

– श्रीविक्रम भण्डारी दोश्रो चरणको स्थानीय चुनावमा सहभागिता जनाउन ओखलढुङ्गा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रुपलाल तामाङले पदबाट राजीनामा दिएका थिए । तामाङले दिएको राजीनामा २०७४ साल असार २ गते राष्ट्रिय खेलकुद परिषदले स्वीकृत गरेको थियो । त्यसपछि उक्त रिक्त रहेको अध्यक्ष पदमा सोहि समितिका उपाध्यक्ष कंचनकुमार श्रेष्ठलाई राखेपले नियुक्ति दिएको थियो । स्थानीय निर्वाचनमा…