यसरी चुम्न सकिएला देश–विकास महाभियानको शिखर

स्वच्छ चोखो हुनु सुशान्त रहनु, मीठा वचन बोलनु । मेरो प्रगति आज के हुन गयो, भन्ने सदा सोचनु ।। (जगन्नाथ गुरागाञी) हेरक व्यक्तिले हरेक दिन एउटा मात्र राम्रो काम गर्न सकेमा स्वयम्देखि घर, टोल, वार्ड, गाउँ–नगर, जिल्ला हुँदै समष्ठिमा राष्ट्रको विकासमा ठूलो टेवा पुग्न सक्दछ । उल्लिखित पद्यांशमार्फत् कविले दैनिक हिसाबले आफ्नो प्रगति के भयो…