साफ यू-१५ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपाल ६-० ले विजयी

साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले माल्दीभ्सलाई ६-० ले पराजित गरेको छ । नेपाली राष्ट्रिय यू-१५ फुटबल टोलीले माल्दिभ्सविरुद्ध हाफ टाइमसम्म ४-० को अग्रता लिएको थियो  । कप्तान रोशन रानामगरले पेनाल्टीमार्फत ३६औं मिनेटमा तेस्रो गोल थपेका थिए। आकाश बुढा मगरले ४५ औं मिनोटमा चौथो गोल गरेका थिए । दोस्रो हाफको सुरुआतमै रोशन दोङले नेपालको…