भारत भ्रमणअघि झण्डै दुई दर्जन राज्यमन्त्री थपिँदै

कांग्रेस सभापति देउवाको नेतृत्वको मन्त्रीमण्डल थप विस्तार हुने भएको छ । जम्बो मन्त्रीमण्डल बनाउन कहलिएका देउवाले संविधान संशोधनको प्रस्ताव सदनमा प्रस्तुत भएको अवसर पारेर मन्त्रीको संख्या थप्न लागेका हुन् । बुझिएअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै मन्त्रिमण्डलमा एक्काइस राज्यमन्त्री थप गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार थप हुने मन्त्रिमण्डलमा कांग्रेसबाट दश, माओवादीबाट आठ र…