मेरो लगानी डटकम दशौं बर्षमा प्रवेश गरेको छ । सन् २००७ अक्टोवरबाट सुरु भएको मेरो लगानी डटकमले दशौँ वार्षिकोत्सव अवसरमा ‘डेटा एनालिटिक्स सफ्टवेयर’ सार्वजनिक गरेको छ । साथै आफ्नो सहप्रकाशन नेपाल जर्नल डटकम समेत औपचारीक रुपमा संचालनमा ल्याएको छ । डेटा एनालिटिक्स सफ्टवेयर तथा नेपाल जर्नल डटकमको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एक समारोहबीच सार्वजनिक गरेका छन्…