गठबन्धन सरकारका सदस्यमध्ये सुकर्मको निम्ति सह्राइनुपर्ने पात्रमा पर्छन् हालका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ! तर, उनैतर्फ ‘तिर’ सोझ्याउँदै राजीनामा माग्ने र सदन अवरुद्ध गर्ने कार्य भइरहेको छ । गृहमन्त्रीको कदमबाट प्रतिपक्षीमात्र होइन, स्वयम् सत्तपक्ष पनि सन्त्रस्त देखिन्छ । संसद् ठप्प पार्ने मामलामा ‘महारत’ हासिल दलको परिचयसमेत बनाएको नेकपा (एमाले)ले तीन साता अघिदेखि अवरुद्ध तुल्याएको…