भारत र पश्चिमाहरूले नेपाललाई चीनको बेल्ट एन्ड रोड अवधारणाबाट अलग गर्ने प्रयास गरिरहेको स्पष्ट छ । तर चीन पनि उक्त अवधारणाबाट कुनैपनि हालतमा पछि नहट्ने अवस्थामा पुगेको देखिन्छ । त्यसैले प्रम दाहालको आसन्न भ्रमणमा चीन पनि दबाबमूलक ढङ्गले नै प्रस्तुत हुनसक्ने सम्भावना देखिन्छ । ✍ डा. केशव देवकोटा जेठ १७-२० मा भारतको भ्रमण गरेर स्वदेश…