१६-४० उमेरका युवाहरू रोजगारीको निम्ति मुलुक छोड्ने र, झन्डै कुपोषणको अवस्थामा हुर्किने ठुलो सङ्ख्याका बालबालिका बोकेर समृद्धिको अभियानमा हिँडेको मुलुकको आगामी दिन थप भयावह हुँदैछ भन्न अर्थ/राजनीति शास्त्रका ठुला ठेली पढिरहनु पर्दैन । ✍ दीपेन्द्र पाण्डे वैश्य युगमा मानिसहरू स्वतन्त्रताका भोका छन् । उनीहरूको न्यूनतम आकाङ्क्षा स्वतन्त्र हुनुमा छ तर इतिहासदेखि नै स्वतन्त्रता दुर्लभ रहँदै…