प्रवासमा पत्रकारिताभित्र सन्तुलनको मर्यादा मिचिँदै

सन्दर्भ : एनआरएनएको चुनावी प्रोपागान्डाबारे सङ्घ एकताबद्ध होस् र दलको हरूवाचरुवा बन्ने प्रतिस्पर्धाको अन्त्य होस् । पत्रकारहरूलाई ललिपप दिएर मार्ग विचलन गर्ने अध्यायको समाप्ति होस् । पत्रकारहरूले पनि सूचना सन्तुलनको मर्यादा कायम सकुन् । आगामी दिनमा एनआरएनएभित्र चेतनाको जुनकिरी उडिरहेको देख्न पाइयोस् । प्रवाशी भुइँमान्छेहरूको चाहना बस्, यत्ति हो ! ✍ डिल्ली अम्माई पत्रकारले सूचना…