गणेशमानको त्यो सन्दर्भ र पुष्पकमलको यो नियति !

हालै बनाइएको समाजवादी मोर्चा नेपालमा वैज्ञानिक समाजवाद स्थापना गराउन नभइ राजनीतिक कलह बढाउन र कम्युनिष्टहरूलाई अलगथलग तुल्याउन सहायक हुने देखिएको छ । ०६३ को परिवर्तनको ‘उपलब्धि’ भनिएका सङ्घीयता, जातीय समावेशी र समानुपातिक निर्वाचन प्रणाली देशका लागि अभिसाप सिद्ध हुँदै गएका छन् । ✍ डा. केशव देवकोटा प्रजातन्त्रवादी नेता गणेशमान सिंह चितवनमा कुर्सी दुर्घटनामा परेर असक्त…