‘ती’ प्रचण्ड र ‘यी’ प्रचण्ड !

प्रचण्डको निरीह अवस्थाले एउटा भावावेशी र चर्को क्रान्तिकारीको अवसान कसरी हुँदोरहेछ भन्ने छर्लङ्ग पारिदिएको छ । हिजो कुनैबेला राजाको पाउमा दाम चढाएर प्रधानमन्त्री बन्ने लोकेन्द्रबहादुरहरू भन्दा केपीको शरणागत भएर प्रधानमन्त्री बन्ने प्रचण्डको औकात भिन्न नरहेको महसूस गर्न थालिएको छ । देवप्रकाश त्रिपाठी त्यसबेला नेपाली समाजले चिनेको या कुनै ख्याति आर्जन गरेका ब्यक्ति प्रचण्ड थिएनन्, होइनन्…