तीस वर्षको कालखण्ड लुकाउन खोज्नु ब्यर्थ हो

स्वयम्भूनाथ कार्की सत्र सालमा निर्वाचित मन्त्रिमण्डल अपदस्त गरेर निर्दलीय ब्यवस्था लागु गर्दा राजा महेन्द्रले दलीय व्यवस्थालाई केही आरोप लगाएका थिए । त्यस घटनाको आधा शताब्दिभन्दा धेरै वर्षपछि यी आरोपहरूको बारेमा जनमानस के भन्छ ? के यी बित्थाका फत्तुर थिए, सही आरोप थिए वा प्रजातन्त्र या लोकतन्त्रका विषेशता थिए जसलाई उनले सहन गर्न सकेनन् ? वर्तमानले…