वि.सं. २००६ चैत २७ गते नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेसको एकीकरण भई स्थापना भएको नेपाली काङ्ग्रेस लोकतन्त्र प्राप्तिको अविचलित यात्रामा इतिहासको कालखण्डदेखि नै जनताको आड र भरोसाको पार्टीको रूपमा परिचय बनाई आएको इतिहास साक्षी छ । एउटै पार्टीले पटक–पटक ठूला क्रान्ति तथा जनआन्दोलनको सफल नेतृत्व गरेको संसारको इतिहासमा विरलै पाइन्छ । विश्वकै सन्दर्भमा…