भुइँचालोले निम्त्याएको विनाशपछि पुनर्निर्माणको निम्ति आवश्यक रकम जोहो गर्ने उद्देश्यले सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय दाता सम्मेलन आशापेक्षाभन्दा बढी सफल भएको भन्दै नेपाल सरकार यतिबेला दङ्ग छ । हुन पनि सरकारले अनुमान गरेभन्दा डेढ गुणा ज्यादा अंश अर्थात् चार खर्ब चालीस अर्ब रकम प्रदान गरिने प्रतिबद्धता दाताहरूबाट जनाइनु वर्तमान सरकारका लागि कम खुसी र सन्तोषको विषय…