हिमानी, हिमानी ट्रष्ट र …

नेपालका सामाजिक सङ्घसंस्था तथा तिनका क्रियाकलापप्रति सामान्य मात्र चासो राख्ने जो–कोहीलाई पनि पूर्वयुवराज्ञी हिमानी शाहको प्रत्यक्ष नेतृत्वमा सञ्चालित ‘हिमानी ट्रष्ट’बारे अवगत नै छ । केही वर्षअघि अस्तित्वमा आएदेखि नै निरन्तर विभिन्न सामाजिक कार्यमा लागिपर्दै आएको हिमानी ट्रष्ट राष्ट्रमा ठूला विपत्ति आइपरेको बेला थप सशक्त रूपमा सक्रिय हुने गरेको पाइएको छ । बाढी–पहिरोले सताउँदा होस् या…