मुलुक निल्ने ‘हाइब्रिड मोडेल’ !

झण्डै ७० वर्षदेखि मुलुकले भारत, चीन र अमेरिकासँग विशेष सम्बन्ध कायम राख्न गरेको मिहेनत नाजुक अवस्थामा पुगेको छ । तथापि, भारतमाथिको अत्यधिक निर्भरता घटाउने, अन्तर्राष्ट्रिय साझेदारीलाई फराकिलो बनाउने, ग्लोबल साउथका मुलुकहरूमा पहुँच बढाउने र केही हदसम्म रणनीतिक सन्तुलन पुनर्स्थापित गर्ने मौका मुलुकले पाएको छ । ✍ दीपेन्द्र पाण्डे स्पष्ट रूपमा मुलुकको सुरक्षा गम्भीर मोडमा पुगेको…