मुलुक ‘पिज्जा इफेक्ट’मा परेकै हो त ?!

नेपाललाई मुलुकले श्रीलङ्का र बङ्गलादेशको जुत्ता लगाएको अवस्थामा पूर्व प्रधानमन्त्रीमध्ये बाबुराम मात्र राखेर शपथग्रहण समारोह सम्पन्न गराइएकोमा हर्षित रणनीतिक एजेन्सीहरू आफ्नो लक्ष्य नजिक आएको महसूस गरिरहेका छन् । ✍ नेपाली ओर्बेल ‘ओली दम्भ’ले मुलुक शून्यतामा पुगेको छ । विगत ३५ वर्षमा दलीय नेतृत्वले योजना, जोस र लगनशीलताको साथ मुलुकको पक्षमा काम गरेको भए आजको विशाल…