सहकारी ठगी र मानव तस्करी : सुशासनको खोलभित्र कुशासनको त्रासदी

यत्रो ठगी र अपराध हुँदा पनि दोषीहरू दण्ड-सजाय पाउनुबाट जोगाइएका छन् । ठगीमा संलग्न व्यक्तिहरू राजनीतिक संरक्षण र शक्तिको आडमा खुलेआम छन् । सरकार र त्यसमातहतका निकायहरूले पनि यस्तो सरेआम ठगीको विषयमा कडा कदम चाल्न नसक्नुमा तिनका आफ्नै आफन्त र दलका मान्छेहरू त्यस्तो ठगीमा सामेल हुनु हो भन्ने स्पष्ट देखिन्छ । ✍ राजबाबु शंकर नेपालमा…