नयाँ पुस्ताले राजनीति कसरी बदल्न सक्छ ?

नेपालको राजनीति युवाको योगदान बिना अधुरो छ । सचेत मतदाता, दलभित्र सुधारकर्ता र वैकल्पिक नेतृत्वकर्ताले भ्रष्टाचार र अस्थिरतालाई चुनौती दिएर साहस, अनुशासन र दीर्घ दृष्टिकोणसहित नयाँ राजनीतिक युगको मार्ग प्रशस्त गर्न सक्छन् । ✍ क्षितिज विक्रम खनाल नेपालको राजनीतिक यात्रामा हरेक ठूलो परिवर्तनमा युवाको योगदान सधैं अग्रपंक्तिमा रह्यो । राणा शासनविरुद्धको विद्रोह होस् वा २०४६…