-छविलाल बगाले अफूमाथिका हाकिमहरू कार्यालयमा अनुपस्थित भएको मौका छोपी जिल्ला कृषि विकास कार्यालय लमजुङका एक अधिकृतले आफ्नै कार्यालयको बेथितिबारे भण्डाफोर गरेका छन् । राहतका लागि वितरण गर्न ल्याएको मकैको बिउ कुहिएर खेर गएको विषयलाई उनले आफ्ना हाकिमको उछित्तो काड्ने बहाना बनाएका हुन् । आर्थिक वर्ष ०६९/७० मा दैवी प्रकोपपीडित किसानका लागि वितरण गर्न खरिद गरिएको…