-इन्द्रबहादुर बराल आजको दुनियाँ स्वतन्त्र र समानताको समाज निर्माणतर्फ सङ्घर्षरत छ । स्वतन्त्रता र समानताको समाज स्थापना गर्न सफल राष्ट्र«हरूले पनि त्यसको स्थायित्व कायम गराउन त्यत्तिकै कसरत गरिराख्नुपरेको स्थिति विद्यमान छ । तर, नेपालजस्तो राष्ट्रमा न त स्वतन्त्रता नै निर्वाध रूपले वहाली हुन सकेको छ न समानता नै । स्वतन्त्रता र समानताको उत्कट चाहना बोकेका…