‘भोलि बन्द रे हो ? किन रै’छ ? ख्वै...त्यही अख्तियारमा कसको नियुक्ति भयो नि त्यसैको विरुद्धमा गर्न लागेको रे...राजधानीका व्यस्त सडकमा नारा–जुलुस भएको टेलिभिजनमा देखेर सबै राजधानीबासी त्यहीँ थुप्रिएका होलान् झैं लागे पनि धेरैलाई यो के भइरहेको हो ? किन भइरहेको हो भन्ने थाहासम्म छैन । तपाईं पाटन, असन, कीर्तिपुर या यस्तै घना बस्ती भएका…