निर्वाचन भाँड्न ६ सय एकको अलाप !?

-विनोद नेपाल सरकारले मङ्सिर ४ गतेका लागि संविधानसभाको मिति घोषणा गरिसके पनि राजनीतिक दलहरू निर्वाचनका लागि उपयुक्त वातावरण निर्माण गर्ने प्रयत्नभन्दा बहाना र बखेडा झिकेर निर्वाचनलाई प्रभावित पार्ने प्रयत्न गर्न थालेका सङ्केत मिलेका छन् । एकातिर निर्वाचन नभई निकास ननिस्कने र कोही नआए पनि चुनाव हुने तथा निर्वाचनमा सहभागी नहुने लोकतन्त्रविरोधी ठहरिनेजस्ता भाषण गर्ने अर्कोतिर…