माओवादीले 'हस्तिनापुरको राज' पाएपछि नेपाली काङ्ग्रेस दुर्योधनको सभामा सकुनीको जाली पासा हारेर वनबास जान लागेका पाण्डवजस्तो भएको छ । अर्थात् हिजो वनबासी माओवादी आज राजकाजमा, हिजो राजकाजमा भएको काङ्ग्रेस आज उठिबास वा वनबासमा । शक्तिको राजनीति गर्नेले सधैँ राजनीति जितिरहन्छ भन्ठान्नु गलत हो । शक्तिको राजनीति गर्नु र जुवा खेल्नु उस्तै हो । तर, मूल्य…