जसरी गणतन्त्रको जग तत्कालीन राजाले राखिदिनुभएको थियो, त्यसैगरी गणतन्त्र विस्थापनको जगचाहिँ आफूलाई गणतन्त्रको पक्षधर दाबी गर्नेहरूले नै राखेका हुन् । राजतन्त्र समर्थकहरूको आन्दोलनले राजसंस्था पुनर्बहाली गराउन सकेनछ भनेपनि विद्यमान ब्यवस्था र नेतृत्वले यो प्रणाली धान्न अब सक्ने छैनन् । ✍ देवप्रकाश त्रिपाठी ‘राजा’ निलम्बनमा परेको करिब उन्नाइस वर्ष र गणतन्त्र घोषणा भएको सत्र वर्षपछि मुलुकमा…