सांसदहरूमा ‘जनप्रतिनिधि’को अनुभूतिगत हैसियत अवतरित छैन, अपवाद बाहेक । देशमा तीन तहको सरकार बहाल भई क्रियाशील भइरहँदा पनि नागरिक तप्काले ‘राज्य’को निरपेक्ष न्याय र अभिभावकीय भरोसा पाइरहेका छैनन् मात्र होइन; त्यो सौभाग्य भोग्ने आशा पनि निख्रिने अवस्थामा पुगेको छ ! ✍ नकुल काजी विश्वका अनेक लोकतान्त्रिक संविधानद्वारा निर्दिष्ट मुलुकले जनभावनाको कदर गरेरै राज्य-व्यवस्था अमल गरिरहेका…