वास्तवमा ट्रम्पले विश्वभर फैलिएको अमेरिकी शक्ति र विशाल सैन्य उद्योगलाई भत्काउन कुनै काम गर्ने छैनन् । जबसम्म राष्ट्रपति ट्रम्प ‘जियोनिज्म’ (Zionism) प्रति दृढतापूर्वक उभिने छन् । तबसम्म अमेरिकी नीति र रणनीति समान रहने छन् । राष्ट्रपति ट्रम्प स्पष्टरूपमा चीनविरोधी छन् । उनको ‘मेक अमेरिका ग्रेट अगेन’को नाराले विश्वलाई थप असुरक्षित बनाउने छ । ✍ दीपेन्द्र…