पटके परिवर्तनपश्चात् व्यक्ति मात्र बदलिएको मुलुकको राजनीतिमा राज्यसत्ताको चरित्र बदलिएन । देउवा भनेकै ‘प्रजातन्त्रवादी’, ओली भनेकै ‘जबजवादी’ भनेझैँ लामिछाने भनेकै ‘सुशासनवादी’ सम्झिने मूर्खता हाइब्रिड लोकतन्त्रको दुर्भाग्य बनिसकेको/बनिरहेको छ । ✍ दीपेन्द्र पाण्डे भनिन्छ, व्यक्तिले आफ्नो स्वभावअनुसार सांस्कृतिक मान्यता र व्यवहार निर्माण गर्दै आएको हुन्छ । कसैलाई सामाजिक रूपमा त्याग्नु उसको छनौट हो, दुर्भाग्यवश हाइब्रिड लोकतन्त्रको…