नयाँ र ठूला पार्टीले गरेनन् भन्दै राजनीतिमा उदाएका रविमा त्यस्तो कुनै पनि असल प्रवृत्ति र सोच देखिएन । रविबाट ‘पहिलो गाँसमै ढुङ्गा’ पाए जनताले । उल्टो ठगीखाने, लुटीहिँड्ने, भाँड्ने, भ्रम छर्ने, अलोकतान्त्रिक प्रवृत्ति देखाउने र राजनीतिलाई केवल ‘मौसमी व्यापार’ मात्र ठानेर ठग्ने भाँडो बनाउने सोचशैली प्रस्ट देखियो । ✍ अधिवक्ता प्रेमराज सिलवाल राजनीतिलाई ‘मौसमी व्यापार’जस्तो…