आजसम्मका लुटेरा शासक र घुसखोर कर्मचारी वर्गको सम्पत्ति जफत गरेर तिनलाई श्रम काराबासमा नहाल्दासम्म नेपालको खतरा टर्दैन, अराजकता मडारिइरहन्छ । त्यसैले अबको प्राथमिक आवश्यकता भनेको फिरंगीहरूको दत्तकपुत्र झैं बन्दै आएका तमाम राष्ट्रविरोधी कुपात्रहरूको खोजतलास गर्नु हो । ✍ राजबाबु शंकर नागरिकताको प्रमाणपत्र देशको सार्वभौम अधिकारसम्पन्न व्यक्ति हुनुको औपचारिक दसी हो । मुलकमा जन्मेका या रहे/बसेका…