एआईले दिने जानकारी सबै नै सही हुन्छन् भन्नेचाहिँ छैन । कतिले यसलाई 'गलत सूचना प्रवाहका लागि सही माध्यम झैँ बनेको' भनी टिप्पणी पनि गर्ने गरेका छन् । कतिले यसले मानिसमा अविश्वासको वातावरण सिर्जना गर्ने निश्चित झैँ भएको ठानेका छन् भने कतिले चाहिँ अब मानिसहरू बेरोजगार हुन्छन् भनेका छन् र, बेरोजगार भइरहेका पनि छन् । ✍…