यसरी कहिले आउँछ गरिवको दिन ?

निर्वाचन प्रणालीमा सुधार गर्नु अपरिहार्य स्वतन्त्रता र खुशियालीसहितको सुखी नेपाली बनाउने हो भने राजनीतिमा दुःख गरेका, वर्षौंदेखि खटेका, अनुभव र निष्ठाले खारिएका मानिसहरू नै स्थापित हुनुपर्दछ । गफाडी टपरटुइयाँले त गफ र टुक्काको भरमा चटकेले जस्तो मानिस भेला/जम्मा गरेर आफ्नो सामान बेचेर स्वार्थको कुम्लो कस्छ । नेपालको राजनीतिमा अहिले यही भइरहेको छ । ✍ कृष्ण…