आम नेपालीको आँखा ‘इन्द्र’ र ‘इण्डिया’तिर

हाम्रो अर्थतन्त्र 'आकाशभरोसे' छ, इन्द्र देवताले समयमा पुग्ने मात्रामा पानी दिनुभयो भने आर्थिक वृद्धि दर केही माथि लाग्ने गरेको छ । ✍ डा. तिलक रावल विभिन्न समयमा सदनमा ताण्डव देखाउने काम दलहरूले गरिराखेका नै छन् । संसदमा यसपालिको अवरोधको अगुवाइ भर्खरै सत्ताबाट बाहिरिएको काङ्ग्रेसले गर्दैछ । एमाले प्रतिकारमा उत्रिएपछि धक्काधक्की भयो, मुक्का हानाहान भने भइसकेको…