मुलुकको अस्तित्व ‘गुगल’मा !

हाइब्रिड उपलब्धिसहितको वर्तमान शासन मोडेलले नागरिकभन्दा उच्च वर्गलाई पाल्ने जिम्मा लिएको छ । आत्मनिर्भरता र प्रगतिभन्दा यथास्थितिलाई प्राथमिकता दिएको छ, जसले हामीलाई परनिर्भरतातर्फ धकेल्दै छ । हामी उनीहरूको राडारमा आउन विवश छौँ । ✍ दीपेन्द्र पाण्डे बेलायती साम्राज्यले एउटा मुलुक यसरी माऱ्यो कि त्यही रूपमा कहिल्यै बाँच्न पाएन । हो, हाम्रो भू-भाग बेलायतले खोस्यो ।…