जब कुनै एक जोडी प्रेममा परेर विवाह गर्छन्, आपसमा बडो प्रेम गर्छन्, एकले अर्कोलाई खुबै प्रशंसा गर्छन्, एकअर्का बिना बाँच्नै नसक्ने कसमसमेत खान्छन्, तर त्यही जोडी भविष्यमा गएर सम्बन्ध विच्छेद गर्ने घटनामा पुगेपछि एकले अर्कालाई हेर्नसमेत रुचाउँदैनन् । बाटोमा जम्काभेट भएपनि आँखा तर्केर हिँड्छन् । आखिर त्यस्तो किन हुन्छ ? ✍ सिएन गौतम वास्तवमा सौन्दर्यशास्त्र…