नेपालमा छ्याङ उत्पादन नेपालमा सरकारी निकायद्वारा बेलाबेलामा स्थानीय उत्पादनलाई हतोत्साहित तुल्याउन उत्पादन गर्ने ठाँउमा गइ भाँडाहरू तोडफोड गर्ने तथा उत्पादित रक्सीलाई खन्याउने गरिन्छ । तर विदेशी कम्पनीका रक्सी जुन यहाँ उत्पादन हुन्नन् या आयात गरिन्छन्, यसलाई निरूत्साहित गर्न खोजिँदैन । ✍ सुनिल उलक सरकारको नीति र अकर्मण्यताले नेपाली स्थानीय रक्सीलाई प्रतिबन्धित व्यवहार गरिन्छ, तर विदेशी…