पञ्जावकी ‘शेरनी’ नेपालमा शरणार्थी !

(इतिहास) बलभद्रलाई एक वीर योद्धाका रूपमा लाहोरमा स्वागत गरेका शेर-ए-पंजाव रणजित सिंहकी रानी जिन्द कौरलाई नेपालमा स्वागत गर्ने अवसर तिनै बलभद्र कुँवरका भतिजा जङ्गबहादुरले पाएका थिए । यसरी आफ्ना काका बलभद्र कुँवरका अन्नदाता रणजित सिंहकी रानी जिन्द कौरलाई शरण दिएर जङ्गले काकाको ऋण चुक्ता गरेका थिए । ✍ सुनिल उलक आजको ठिक १७६ वर्षअगाडि शेर-ए-पञ्जाव…