(इतिहास) नेपाल फर्केपछि जंगनरसिंह राणा, भक्तबहादुर बस्नेत, हेमबहादुर राजभन्डारी र बालनरसिंह रायमाझीले बारूद तथा हतियार कारखानामा जागिर पाए, जहाँ जंगनरसिंह राणा र भक्तबहादुर बस्नेतले हाउजर गन र सिकस राउजर गन बनाए । भक्तबहादुर बस्नेतले हाउजर माउन्टेन गन, ३ पाउन्ड गन तथा अन्य हतियारहरू बनाए । ✍ सुनिल उलक जुन १७, १९०२ अर्थात आज भन्दा ठिक…