विष्णुविरुद्ध लेख्न चार लाख !

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले आफ्नाविरुद्ध लेख्न पत्रकारहरूलाई प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म उपलब्ध गराइएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठकमा रिमालले उक्त धारणा प्रकट गर्नुभएको हो । तर उहाँले कसले कसलाई उहाँविरुद्ध लेख्न रकम उपलब्ध गराएको हो, सो भने बताउनु भएन । उता युनिफिकेसन चर्चसँग माधवकुमार…