गणेश लामाले भने-‘लोकतन्त्र रक्षाका लागि मेरो उम्मेदवारी’

‘गुन्डा-नाइके’ भनेर परिचित गणेश लामा नेपाली काँग्रेसको तर्फबाट काभ्रेमा उम्मेदवार बनेका छन् । लामासँगै काभ्रे १ का प्रतिनिधि सभा १ तर्फ तीर्थ लामा तथा २ का उम्मेदवार मधु आचार्यले पनि उम्मेदवारी दर्ता गराएका छन् । काभ्रे- १ (ख) प्रदेश सभा सदस्यको लागि काँग्रेसको तर्फबाट उनी उम्मेदवार बनेका हुन् । बिहीबार निर्वाचन कार्यालयमा काँग्रेसका अरु नेताहरुसँगै…