धनुषा ३ मा अझै झमेला : को-कहाँबाट दिँदैछन् उम्मेदवारी ?

नेपाली कांग्रेस र राजपा नेपालबीच चुनावी गठ्बनधन प्रयास अझैसम्म निश्चित हुन सकेको छैन् । तर संघिय समाजवादी फोरम र राजपा नेपालबीच रहेको २ नम्बर चुनावी तालमेल अनुसार शिर्ष नेताहरुको उम्मेदवारी क्षेत्र लगभग तय भइसकेको छ । समाचार श्रोतका अनुसार राजपा नेता राजेन्द्र महतोले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ रोजेपछि नेपाली कांग्रेस र राजपाबीच चुनावी तालमेल…