माओवादी केन्द्रका उम्मेदवार यी हुन्

विवादकाबीच रातिसम्ममा नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । कम्युनिष्ट गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले प्राप्त गरेका क्षेत्रमा उम्मेदवार टुंगो लगाएको पार्टीले जनाएको छ । माओवादी केन्द्रले टुंगो लगाएका उम्मेदवार यी हुन्  (क) प्रतिनिधि सभा १) भाेजपुर - सुदन किराँती २) साेलुखुम्बु - हेमकुमार राई ३) उदयपुर २ - सुरेशकुमार राई ४) सुनसरी २…