राप्रपाको चुनावी मुद्वा : ‘राजासहितको प्रजातन्त्र’ !

राप्रपाको घोषणापत्रमा ‘राजासहितको प्रजातन्त्र’ उल्लेख गरिने भएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताको अभिमत संकलनका लागि निर्माण गर्न लागिएको घोषणापत्रमा संवैधानिक राजसंस्थालाई निरन्तरतासहितको परिवर्तनका रुपमा राप्रपाले उल्लेख गर्न लागेको हो । पार्टीको निर्माण गर्न लागिएको घोषणापत्रमा राजसंस्थाको आदर्शलाई उल्लेख गरी वैचारिक दृष्टिकोण बनाउन कार्यकर्ताबाट सुझाव आएको छ । मुलुकलाई…