निर्वाचनका लागि सरकार र आयोगको तयारी अन्तिम चरणमा : गच्छदार

आगामी मंसिरमा हुने निर्बाचनका लागि सरकार र निर्बाचन आयोगको तयारी अन्तिम चरणमा पुगेको उपप्रधानमन्त्री एंव स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले यस्तो बताएका हुन् । तोकिएकै मितिमा निर्वाचन हुने भन्दै मन्त्री गच्छदारले निर्बाचन हुँदैन की भन्ने शंका नगर्न पनि सबैलाई अनुरोध गरेका छन् । ‘आगमी मंसिर १०…